विश्वकप एतिहासिक बनाउने एमबाप्पेलाई अवसर

  • आइबार​ २४ जेठ २०८३ ०८:५९ AM
एजेन्सी – फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि २०२६ फिफा विश्वकप विशेष अवसर बनेर आएको छ। क्लब फुटबलमा रियल म्याड्रिडसँग बिताएको निराशाजनक र विवादास्पद सिजनपछि उनी अब आफ्नो सम्पूर्ण ध्यान फ्रान्स राष्ट्रिय टोलीलाई विश्वकप उपाधि दिलाउने अभियानमा केन्द्रित गर्न चाहन्छन्। विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने एम्बाप्पेको प्रदर्शन व्यक्तिगत रूपमा प्रभावशाली भए पनि रियलको समग्र सिजन The post विश्वकप एतिहासिक बनाउने एमबाप्पेलाई अवसर first appeared on हाम्रो खेलकुद.