सफाइ पाएर गृह मन्त्रालय फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन्- पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनु

  • आइबार​ २४ जेठ २०८३ ०९:३२ AM
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए । अधिवेशनलाई सम्बोधन गर्दै