आईपीओ निस्कासअघि च्याटजीपीटीलाई उल्लेख्य अपग्रेड गर्ने योजनामा ओपनएआई

  • आइबार​ २४ जेठ २०८३ ०९:३० AM
ओपनएआईले सम्भावित शेयर बजार सूचीकरणअघि आम्दानी बढाउने उद्देश्यसहित च्याटजीपीटीमा अहिलेसम्मकै ठूलो परिवर्तन गर्ने योजना बनाएको छ। यसअन्तर्गत च्याटजीपीटीलाई कोडिङ उपकरण र एआई एजेन्टहरू समेटिएको “सुपरएप” मा रूपान्तरण गरिने भएको फाइनान्सयल The post आईपीओ निस्कासअघि च्याटजीपीटीलाई उल्लेख्य अपग्रेड गर्ने योजनामा ओपनएआई appeared first on Technology Khabar.