धम्बोझीले जित्यो यु–२० फुटबल उपाधि

  • आइबार​ २४ जेठ २०८३ ०३:१३ PM
कमल खत्रीधम्बोझी, जेठ २४ गते । आयोजक धम्बोझी क्लबले जेनजी सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा आयोजित प्रथम यु–२० (नाइन ए साइड ) फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।...