सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’टप भेरियन्टमा ५ लाख रुपैयाँले घटायो मूल्य

  • आइबार​ २४ जेठ २०८३ ०९:२२ AM
काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’ टप भेरियन्टको परिमार्जित मूल्य घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै कम्पनीले यस गाडीको मूल्य २०२६ मोडेलका लागि साविकको मूल्य ६० लाखबाट ५ लाख रुपैयाँ घटाएर ५४.९९ लाख कायम गरेको छ। उत्तरढोकास्थित लिपमोटरको शोरुममा आज आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले… Continue reading सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’टप भेरियन्टमा ५ लाख रुपैयाँले घटायो मूल्य