इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’ को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

  • आइबार​ २४ जेठ २०८३ ०९:३२ AM
काठमाडौं । इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि ‘ओपेक प्लस’ का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने विषयमा छलफल गर्ने भएका छन् । विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा ‘ओपेक प्लस’ को मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बजारमा बढ्दो तेल मूल्यलाई नियन्त्रणमा ल्याउनु हो ।विश्लेषकहरूका अनुसार ओपेक प्लसले दैनिक करिब १ लाख ८८… Continue reading इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’ को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी