समितिले बयानमा मेरो सम्पत्तिको श्रोत सोध्यो, मैले समिति सदस्यहरुकै सम्पत्ति छानबिन गरौं न त भनिदिएँः सुधन गुरुङ

  • आइबार​ २४ जेठ २०८३ ०९:१४ AM
गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरूङले आफ्नो सम्पत्तिको श्रोतबारे जाँचबुझ गर्न गठित समितिमा दिएको बयानबारे सार्वजनिक खुलासा गरेका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रलाई आइतबार सम्बोधन गर्दै उनले बयानका क्रममा समितिमा आफूलाई सम्पत्तिको विषयलाई लिएर केही कडा प्रश्नहरु सोधिएको बताए । मन्त्रिपरिषदले गत २८ वैशाखमा गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश