ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञा पुरस्कार प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई

  • आइबार​ २४ जेठ २०८३ ०९:११ AM
झापा:  झापास्थित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ तथा ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ घोषणा गरेको छ। शिक्षा, नवप्रवर्तन तथा कृषि क्षेत्रमार्फत राष्ट्र निर्माणमा दीर्घकालीन योगदान पुर्‍याएका