रास्वपा सङ्खुवासभाको प्रथम अधिवेशन सम्पन्न, सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता

  • आइबार​ २४ जेठ २०८३ ०१:५० PM
सुजन बज्राचार्यखाँदबारी, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्खुवासभाको प्रथम जिल्ला अधिवेशनबाट भक्तनारायण श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्विरो...