सुधन गुरुङ आफैंले गरे गृहमन्त्रीमा फर्कन लागेको संकेत

  • आइबार​ २४ जेठ २०८३ ०९:०३ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुधन गुरूङले आफू गृहमन्त्रीको जिम्मेवारीमा फर्कन लागेको संकेत गरेका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले आफू गृहमन्त्रीमा फर्कन लागेको संकेत गरे । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको व्यवसायिक साझेदारी तथा विभिन्न कम्पनीका सेयरमा गरेको लगानीको श्रोतमाथि प्रश्न उठेपछि गुरुङले गत ९