सुधनले गरे फेरि गृहमन्त्रीमा आउने संकेत, भने– ‘दुई महिनामा सबै मिलाउँछु’

  • आइबार​ २४ जेठ २०८३ ०८:५६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफू पुनः गृहमन्त्री बन्नसक्ने संकेत गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका सांसद गुरुङले आफूमाथि छानबिन भइरहेको र सफाइ पाएमा आफू पुनः पदमा फर्किन सक्ने संकेत गरेका हुन् । बालेन नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि अनेकन प्रश्न उठेपछि राजीनामा दिएका थिए । साथै उनीमाथि अनुसन्धान