सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

  • आइबार​ २४ जेठ २०८३ ०८:४९ AM
काठमाडौँ / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा