१९ लाख ५२ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

  • आइबार​ २४ जेठ २०८३ ०९:०३ AM
रसुवा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजारमा सवारी साधन तथा यात्रुको नियमित चेकजाँचका क्रममा उक्त रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। शनिवार अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८७० नम्बरको