विश्व बजारसँग जोडिन निजी क्षेत्रको भूमिका सशक्त हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

  • आइबार​ २४ जेठ २०८३ ०९:०० AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली उद्योग र व्यापार क्षेत्रलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका अझ सशक्त र गतिशील हुनुपर्नेमा जोड दिएका छन्। महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा बर्दिबासमा सम्पन्न ‘नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय : अवस्था, अवसर, चुनौती र… Continue reading विश्व बजारसँग जोडिन निजी क्षेत्रको भूमिका सशक्त हुनुपर्छ : अध्यक्ष श्रेष्ठ