फिल्डमा खटिने फोटो पत्रकारको अब कार्यक्षेत्रमै हुनेछ तत्काल उपचार

  • आइबार​ २४ जेठ २०८३ ०८:२७ AM
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरस्थित गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रमा शनिबारदेखि सुरु भएको तालिम आइतबार समापन हुने कार्यक्रम छ ।