स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन आवश्यक: सचिव देवकोटा

  • आइबार​ २४ जेठ २०८३ ०८:३० AM
सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै हालै बजेट पनि उल्लेखनीय रूपमा वृद्धि गरिएको जानकारी दिए ।