सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ: परराष्ट्र मन्त्री

  • आइबार​ २४ जेठ २०८३ ०८:२० AM
परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।  The post सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ: परराष्ट्र मन्त्री appeared first on Butwal Today.