भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार क्षेत्रमा निर्माण गरिएका सिँचाइ पोखरीका कारण करिब १ हजार ५०० रोपनी सुक्खाग्रस्त जमिनमा सिँचाइ सुविधा पुगेको छ। पानी अभावका कारण वर्षौँदेखि बाँझै रहने खेतीयोग्य जमिनमा अहिले वर्षभरि खेती गर्न सकिने वातावरण बनेको स्थानीयले बताएका छन्। वडाध्यक्ष कुमार थापाका अनुसार बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा असर पर्न थालेपछि योजनाबद्ध रूपमा सिँचाइ… Continue reading पोखरी निर्माणसँगै सिक्रेटारका १५ सय रोपनी जमिनमा सिँचाइ सुविधा