काठमाडौं । निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफूमाथि सम्पत्ति छानबिन गर्न बनेको समितिबाट सफाइ पाउनेमा पूर्ण आशावादी रहेको बताएका छन् । आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएका गुरुङले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको अवस्थामा सफाइ पाउनेमा ढुक्क रहेको बताएका हुन्… Continue reading सफाइ पाउनेमा ढुक्क देखिएका निवर्तमान गृहमन्त्री गुरुङले भने– दुई महिना तस्बिर खिच्न नआउनूस्