काठमाडौं । स्पेस एक्स (Space X) ले विश्व शेयर बजारमा हालसम्मकै ठूलो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउँदैछ । एलन मस्कको विश्वकै ठूलो अन्तरिक्ष कम्पनी हो स्पेस एक्स । जसले आगामी जुन १२, २०२६ मा न्यूयोर्कको नास्डाक स्टक एक्सचेन्जमा यसको शेयर सूचीकृत गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १३५ अमेरिकी डलरको दरमा ५५ करोड ५६ लाख