काठमाण्डु – कुमारी बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु अन्तरंग, बाह्य तथा आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट दिइने छ । विगत २५