प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता

  • आइबार​ २४ जेठ २०८३ ०७:५७ AM
मन्त्री मेहताले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको स्वीकार गर्दै आगामी दिनमा त्यसतर्फ थप सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।