फेरि गृहमन्त्री बनेँ भने दुई महिना बधाई दिन नआउनू: सुधन गुरुङ

  • आइबार​ २४ जेठ २०८३ ०८:०३ AM
आफू निर्दोष सावित भए पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउन सक्ने संकेत गर्दै उनले फरक शैलीमा कार्यकर्तालाई आग्रह पनि गरे ।