सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको लागि कार्य अघि बढाएको छ । सरकारको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले मेट्रो रेल निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पार्न प्रस्ताव आह्वान गरेको हो । यो मेट्रो रेल नारायण गोपाल चोकबाट सुरु भएर चाबहिल, कोटेश्वर, सातदोबाटो, र रत्नपार्क हुँदै पुन: नारायण गोपाल चोकसम्म नै पुग्ने छ The post काठमाडौँमा २७.५ किलोमिटर लामो मेट्रो रेल चलाउने तयारी, डीपीआर तयार पार्न टेण्डर आह्वान appeared first on Businesspana.