लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी

  • आइबार​ २४ जेठ २०८३ ०१:२६ PM
रसुवा : गत पुसमा रोपिएका स्याउका बिरुवा फुलेको छ । परीक्षणका लागि  रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३,५०० मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो । नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए । ‘एक–दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जात