रास्वपा बर्दियाको सभापतिमा शान्ता बूढा क्षेत्री निर्वाचित

  • आइबार​ २४ जेठ २०८३ ०१:०७ PM
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा बूढा क्षे...