काठमाडौं । गोल्याण ग्रुप अन्तर्गतका दुई कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डष्ट्रिज सम्मानित भएका छन् । नेपाल उद्योग परिसंघले हालै सम्पन्न गरेको २३ औं वार्षिक साधारणसभाको अवसरमा निकासी व्यापारमार्फत देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै यी कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यी कम्पनीहरूलाई कदरपत्र प्रदान गरेका थिए ।… Continue reading गोल्याण ग्रुप अन्तर्गतका दुई कम्पनी सम्मानित