बाथ रोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड

  • आइबार​ २४ जेठ २०८३ ०७:१६ AM
काठमाडौं । बाथ रोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ । नेशनल बाथ रोग सेन्टरको १३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बाथ रोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने, तर ढिलो गरी उपचार गर्दा मिर्गौला र