तीन सातामा २ हजारबढी पर्यटक हुम्ला भित्रिए, कुन देशका कति ?

  • आइबार​ २४ जेठ २०८३ ०७:१२ AM
हुम्ला / हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न