तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल

  • आइबार​ २४ जेठ २०८३ १२:५४ PM
तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन लुमुघाट मोटरेबल पुल । १३ वर्षअघि निर्माण सुरु भएको पुल अझै निर्माण सम्पन हुन सकेको छैन। तस्बिरः वविता राई/रासस