काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेको सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहेको बताएका छन् । भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग विशेष कुराकानी गर्दै मन्त्री खनालले भने ‘हामी आपसमा कुराकानी गरेर कूटनीतिक माध्यमबाट हाम्रा सीमा विवादहरू समाधान गर्न चाहन्छौँ। नेपालको ऐतिहासिक अडान पनि यही हो ।’ प्रधानमन्त्री बालेन शाहले