ईसीएफ अन्तर्गत नेपालको प्रगति सकारात्मक,आईएमएफबाट थप पौने ७ अर्ब वित्तीय सहयोग पाउने

  • आइबार​ २४ जेठ २०८३ ०६:४९ AM
काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको ‘आर्टिकल ४ कन्सल्टेसन’ र विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ। वासिङ्टन डीसीमा हालै बसेको बोर्ड बैठकले नेपालले थप ३ करोड १३ लाख २० हजार एसडीआर (करिब ६ अर्ब ७७ करोड नेपाली रुपैयाँ) प्राप्त गर्ने बाटो खुला गरेको छ। यससँगै ईसीएफ… Continue reading ईसीएफ अन्तर्गत नेपालको प्रगति सकारात्मक,आईएमएफबाट थप पौने ७ अर्ब वित्तीय सहयोग पाउने