मल, बिउ र सिँचाइ अभावले महोत्तरीका किसान चिन्तित

  • आइबार​ २४ जेठ २०८३ ११:३९ AM
अजय शाहगौशाला (महोत्तरी), जेठ २४ गते । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै महोत्तरी जिल्लाका किसान मल, गुणस्तरीय बिउ, सिँचाइ सुविधा तथा कृषि पूर्वाधारको अभावका कारण गम्भिर समस्यामा...