मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

  • आइबार​ २४ जेठ २०८३ १२:२१ PM
विजयकुमार साह ढल्केबर, जेठ २४ गते । मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला परेको छ ।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक...