चीन : चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार प्योङयाङमा उत्तर कोरियाका किम जोङ उनसँग भेट गर्नु एक कारणले महत्वपूर्ण मानिएको छ ।यो भेट हुनु आफैंमा मात्र आश्चर्य होइन, यी दुई नेताहरूले एक वर्षअघि बेइजिङमा पनि भेट गरेका थिए । जब चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको र जापानले मित्र राष्ट्रहरू समक्ष बिना शर्त आत्मसमर्पण गरेको ८० वर्ष पूरा भएको अवसरमा ठूलो सैन्य परेड आयोजना गरेको थियो । तर आश्चर्यको कुरा भनेको सी जिनपिङको यात्रा हो ।चिनियाँ नेताले २०१९ यता प्योङयाङको भ्रमण गरेका थिएनन् । पछिल्ला वर्षहरू