अमेरिकामा गोली चल्दा १२ जना घाइते, आक्रमणकारीको खोजीकार्य जारी
आइबार २४ जेठ २०८३ १२:१५ PM
ओहायो, जेठ २४ गते । अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिको खोजीकार्य जारी रहेको...