क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्व तनाव उत्कर्षमा

  • आइबार​ २४ जेठ २०८३ १२:२४ PM
तेहरान, जेठ २४ गते । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ...