कमला पुलको दुर्दशा : १५ वर्षमा १८ मन्त्री फेरिए, सुनिल लम्साल पुग्दा स्थानीयको विरोध

  • आइबार​ २४ जेठ २०८३ ०६:३० AM
काठमाडौं । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल १५ वर्षदेखि अलपत्र छ । सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थलगत निरीक्षण गरेका छन् । पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो । १५ वर्षको अवधिमा