अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

  • आइबार​ २४ जेठ २०८३ ०६:२१ AM
अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । सिडिएससीले सबै निक्षेप सदस्य (डीपी) हरुलाई पत्राचार गर्दै २०८३ असार १ गतेदेखि डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको उल्लेख गरेको छ । सिडिएससीले गत फागुन मै  Backoffice प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरुलाई हिताग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर The post अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य appeared first on Businesspana.