रास्वपा बागमती प्रदेश अधिवेशन : ९ जिल्लामा नयाँ नेतृत्व चयन, को कहाँ?

  • आइबार​ २४ जेठ २०८३ ०६:२६ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ । सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए । ९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची काठमाडौंः राजा शाक्य भक्तपुरः रामेश्वर बस्नेत काभ्रेपलाञ्चोकः