सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची : कडा कानुन र नियमन जरूरी

  • शुक्रबार​ २२ जेठ २०८३ ०३:०० AM
२२ जेठ, काठमाडौं। सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । यो आरोहण क्षेत्रमै ज्यान गएको तथ्यांक हो तर फर्किसकेका आरोही, पथप्रदर्शकको मृत्युको तथ्यांक आइसकेको छैन् ।  त्यसमध्ये दुई जना भारतीय आरोही छन् । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको निधन The post सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची : कडा कानुन र नियमन जरूरी appeared first on ICT Frame.