टिचिङको ओपीडी डिजिटल बन्दै: महानगरको १.७ करोडको उपकरण सहयोग

  • शुक्रबार​ २२ जेठ २०८३ ०५:३१ AM
२२ जेठ, काठमाडौं। काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जको ओपीडी सेवालाई प्रविधिमैत्री र बिरामीमैत्री बनाउन १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका आधुनिक प्रविधि, साधन तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षण अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उक्त सामग्रीहरू The post टिचिङको ओपीडी डिजिटल बन्दै: महानगरको १.७ करोडको उपकरण सहयोग appeared first on ICT Frame.