विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • शुक्रबार​ २२ जेठ २०८३ ०९:२१ AM
२२ जेठ, काठमाडौं।  विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवद्र्धन The post विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न appeared first on ICT Frame.