विश्व वातावरण दिवसमा कृषि विकास बैंकद्वारा भक्तपुरको बोडेमा वृक्षारोपण

  • शुक्रबार​ २२ जेठ २०८३ ११:०१ AM
२२ जेठ, काठमाडौं। कृषि विकास बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसर पारेर विभिन्न फलफूलका प्रजातिका १०० वटा बिरुवा रोपेर वातावरण दिवस मनाएको छ। यस वर्ष ‘सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण एवं प्रकृति जोगाऔँ र भविष्य बचाऔँ’ भन्ने मुख्य नाराका साथ बैंकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान, भक्तपुर बोडे परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। The post विश्व वातावरण दिवसमा कृषि विकास बैंकद्वारा भक्तपुरको बोडेमा वृक्षारोपण appeared first on ICT Frame.