डिजिटल गण्डकी संवाद २०२६: सोभरेन एआई, नेपाल बजेट २०८३/८४ र सार्वजनिक-निजी साझेदारी मार्फत राष्ट्रिय सूचना प्रविधि एजेन्डाको प्रवर्द्धन

  • शनिबार २३ जेठ २०८३ १२:५० AM
२३ जेठ, काठमाडौं। मुलुकभर प्राविधिक बहस र नीतिगत पैरवीलाई सुदृढ बनाउने उद्देश्यका साथ बहुप्रतिक्षित ‘डिजिटल गण्डकी संवाद’ (Digital Gandaki Dialogue) पर्यटकीय नगरी पोखरा, कास्कीमा आयोजना हुने भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) गण्डकी प्रदेश र क्यान महासंघ कास्की जिल्ला शाखाको संयुक्त आयोजनामा यो उच्च स्तरीय संवाद आगामी २०८३ जेठ २३ गते शनिबार (तद्अनुसार जुन The post डिजिटल गण्डकी संवाद २०२६: सोभरेन एआई, नेपाल बजेट २०८३/८४ र सार्वजनिक-निजी साझेदारी मार्फत राष्ट्रिय सूचना प्रविधि एजेन्डाको प्रवर्द्धन appeared first on ICT Frame.