युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक: पोखरामा ‘टेक पाईला इनोभेसन्स’को भव्य उद्घाटन

  • आइबार​ २४ जेठ २०८३ १२:११ AM
२४ जेठ, पोखरा। नेपालमा तीव्र गतिमा बढिरहेको युवा जनशक्ति पलायनलाई रोक्न सूचना प्रविधि (IT) र कृत्रिम बुद्धिमत्ता (AI) को क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन्। यसै सन्दर्भमा, देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्स (TechPaaila Innovations) ले पोखरामा एक विशेष समारोहका बीच आफ्नो गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको The post युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक: पोखरामा ‘टेक पाईला इनोभेसन्स’को भव्य उद्घाटन appeared first on ICT Frame.