बढ्दो दुर्घटना रोक्न तनहुँमा सडक सचेतना अभियान

  • आइबार​ २४ जेठ २०८३ १२:०४ PM
अमरराज नहर्कीतनहुँ, जेठ २४ गते ।पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सडक सचेतना अभियान आइतबारबाट सुरु गरिएको छ ।मुख्यगरी बिहानीको समयमा सवारी दुर्घटनाका घट...