पोखरा । प्रभु बैंक लिमिटेडले अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान ‘स्मार्ट बोर्ड’ हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माणका लागि उक्त सहयोग उपलब्ध गराइएको जनाएको छ। शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ… Continue reading प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण