आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै

  • आइबार​ २४ जेठ २०८३ ०४:४१ AM
काठमाण्डौ । आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदैछ । सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ तारिखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो । घोषणापछि सन्Continue reading "आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै"