पोखरा बसपार्क क्षेत्रका बासिन्दाले आफ्ना घर-टहराहरूबाट सामान निकाल्दै (सात तस्विर)

  • आइबार​ २४ जेठ २०८३ ०५:२३ AM
काठमाडौँ । पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाउने तयारी गरेको आशंकापछि पोखरा बसपार्क क्षेत्रका बासिन्दाले आफ्ना घर तथा टहराहरूबाट सामान निकाल्दै बस्ती खाली गर्न थालेका छन्।